बिश्व

इजरायलका पूर्व प्रधानमन्त्रीलाई ६ वर्षको जेल सजाय

काठमाडौं, ३१ वैशाख। इजरायलका पूर्व प्रधानमन्त्री यहुद ओल्मर्टलाई घुसखोरीको मुद्दा प्रमाणित भएपछि ६ वर्षको जेल सजाय सुनाइएको छ । सजाय विरुद्ध ओल्मर्टले सर्वोच्च अदालतमा अपील गर्ने उनका प्रवक्ताले जनाएका छन् । ओल्मर्टका वकिलले भने उनलाई सामुदायिक सेवा दिन अदालत समक्ष आग्रह गरेका छन् । ६८ वर्षीय ओल्मर्टले गत मार्चमा आफूमाथि लागेको आरोप स्वीकार गरेका थिए […]

२०७१ बैशाख ३१ गते, बुधबार

मापसे लिन्छ प्रति १० सेकेन्डमा एकको ज्यान

काठमाडौँ । मदिराले विश्वमा प्रति वर्ष ३३ लाख मानिसको मृत्यु गराउने र यो सङ्ख्या एड्स, क्षयरोग तथा हिंसाका कारण जीवन गुमाएका व्यक्तिहरूको सङ्ख्याभन्दा अधिक रहेको तथ्य आएको छ ।विश्व स्वास्थ्य सङ्गठनले सोमबार निकालेको प्रतिवेदन अनुसार विश्वमा मदिरा उपभोगको मात्रा बढिरहेको छ ।मदिरा सेवन गरी गाडी चलाउँदा, मदिराको कारण भएका हिंसा तथा दुव्र्यवहारमा तथा मदिराका कारण […]

२०७१ बैशाख ३० गते, मंगलवार

भ्यालेन्टाइन मनाउँदा ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा

काठमाडौ, २८ वैशाख ।महिला साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच युवालाई साउदी अरबको एउटा अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको छ । उनीहरूलाई अल फारुक क्षेत्रको भाडाको घरबाट गत १४ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।उनीहरूमाथि महिलासँग अवैध सम्बन्ध बनाएको, नाचेको र रक्सी पिएकामा दोषी ठहर गरिएको छ । पार्टीमा […]

२०७१ बैशाख २८ गते, आईतवार

थाइल्यान्डमा आन्दोलन चर्कियो

काठमाडौं, २७ वैशाख। प्रधानमन्त्री यिंग्लक सिनावात्रा पदमुक्त भएपछि थाइल्यान्डमा शुक्रबार साँझदेखि सरकारविरोधी आन्दोलन चर्किएको छ । झन्डै एक वर्षदेखि आन्दोलन गर्दै आएका विपक्षीहरूले निणर्ायक आन्दोलनको संज्ञा दिएर नयाँ विरोध प्रदर्शनको सुरुवात गरेका छन् ।दसौं हजारको संख्यामा राजधानी बैंककको सडकमा ओर्लिएका प्रदर्शनकारीले राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिई कार्यक्रम घोषणा गर्ने धम्की दिएका छन् । साथै उनीहरूले बैंककका […]

२०७१ बैशाख २७ गते, शनिबार

संसारकै अग्ली युवती बेहुली बन्दै

काठमाडौं।विश्वको सबैभन्दा अग्ली ब्राजिलकी युवती छिट्टै बेहुली बन्दैछिन् । ६ फिट ८ इन्च उचाई भएकी मोडल एलिस्ने डे क्रुज सिल्वा पछिल्लो तीन वर्षदेखि फ्रांकिनाल्डोसँग प्रेममा छिन् । उनको उचाई भने ५ फिट ४ इन्च छ ।उनीहरुको हाइटमा १ फिट ४ इन्च फरक छ तर, दुई प्रेममा डुबेका छन् र हाइटको कुनै मतलब छैन । आगामी […]

२०७१ बैशाख २६ गते, शुक्रबार

वोको हरामद्धारा अपहरणमा परेका वालिकालाई बिक्री गर्ने चेतावनी

काठमाडौं, २३ वैशाख । नाईजेरियामा विद्यालयबाट अपहरण गरिएका बालिकाहरुलाई आतंकबादी समूह बोको हरामले बेच्ने चेतावनी दिएको छ । तीन साता अघि उत्तरी नाईजेरियाको बोर्नो राज्यको चिबोक शहरस्थित अंग्रेजी माध्यममा पढाई हुने विद्यालयबाट ती २ सय ३० जना बालिका अपहरण गरिएका थिए । बोको हरामका नेता अबुबाकर सेकउले भिडियो संदेश जारी गरी बालिकाहरुलाई आफ्नो समूहले अपहरण […]

२०७१ बैशाख २३ गते, मंगलवार

टोकियोमा ६ रेक्टरस्केलको भूकम्प

काठमाडौ, २२ बैशाख ।जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा ६ रेक्टरस्केलको भूकम्प जाँदा जनजीवन प्रभावित भएको छ ।सोमबार बिहान करिब सवा ५ बजे गएको भूकम्पबाट ठूलो मानवीय क्षति नभएपनि ४ जना घाइते भएको टोकियोस्थित अग्नी नियन्त्रण विभागले जनाएको छ ।सो भूकम्पलाई तीन वर्ष यताकै शक्तिशाली भएको बताएको छ । राजधानी टोकियोदेखि करिब १ सय ६० […]

२०७१ बैशाख २२ गते, सोमबार

अफगानिस्तानमा पहिरोमा परेर २ हजार बढीको मृत्यु

काठमाडौ,२१ बैशाख, अफगानिस्तान । अफगानिस्तानको बदख्सान प्रान्तको अब बारिक गाउँमा गएको पहिरोमा परी मारिनेको सङ्ख्या दुर्इ हजार भन्दा बढी पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार सो पहिरोमा परी मारिएका तीन सयको शव प्राप्त गरिएको अधिकारीहरुले जनाएका छन् । शनिबारका लागि त्यसमा परी पुरिएका व्यक्तिको उद्वारको काम बन्द गरिएको पनि उनीहरुले जनाएका छन् । उद्वारको […]

२०७१ बैशाख २१ गते, आईतवार

अफगानिस्तानमा पहिरो ,३ सय ५० को मृत्यु

काठमाडौ, २० बैशाख ।अफगानिस्तानमा गएको पहिरोमा परेर ३ सय ५० जनाको ज्यान गएको छ ।अफगानिस्तनको उत्तरपूर्वी बदक्शा क्षेत्रमा गएको पहिरोमा २ हजार जना वेपत्ता भएका छन् ।मुसलधारे पानी परेपछि एउटा ठूलो पहाडले झरेर २ सय १५ परिवारको बसोबास रहेको गाउँलाई नै पुरेको बदस्शा प्रान्दका गर्भनरले बताएका छन् । शुक्रबार छुट्टीको दिन दिउँसो सबै जना घर […]

२०७१ बैशाख २० गते, शनिबार

विश्वमा प्रेस स्वतन्त्रताको अवस्था दशककै नाजुक

काठमाडौं ।विश्वमा प्रेस स्वतन्त्रताको अवस्था एक दशक यताकै सबैभन्दा नाजुक रहेको एक अध्ययनले देखाएको छ । अमेरिकाको फ्रिडम हाउसले सार्वजनिक गरेको प्रेस स्वतन्त्रता २०१४ प्रतिवेदनका अनुसार इजिप्ट, टर्की, युक्रेनजस्ता मुलुकमा देखिएको राजनीतिक संकटसँगै विश्वको प्रेस स्वतन्त्रताको अवस्था पछिल्लो समय खस्कँदो रहेको छ । अध्ययनका अनुसार सन् २०१३ मा विश्वका १४ प्रतिशत जनसंख्या मात्रै प्रेस स्वतन्त्रता […]

२०७१ बैशाख १९ गते, शुक्रबार