दक्षिण सुडानमा विमान दुर्घटना : २० जनाको मृत्यु
काठमाडौँ । दक्षिणी सुडानको युनिटी राज्यबाट राजधानी जुबाको लागि उडेको ३ मिनेटमै विमान दुर्घटनामा परेको छ । उक्त विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । विमानमा २१ जना सवार रहेकोमा एक जना मात्र बाच्न सफल भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।ग्रेटर पायोनियर अपरेटिङ कम्पनी नामक बहुराष्ट्रिय तेल कम्पनीले चार्टर्ड गरेको विमान दुर्घटनामा […]
२०८१ माघ १७ गते, बिहीबार