बिश्व

किर्जिस्तानमा सङ्कटकाल घोषणा

किर्जिस्तान, १७ जेठ । किर्जिस्तानमा क्याडीयाली लगानीमा रहेको एक सुनखानी वरीपरी शुक्रबार सङ्कटकालको घोषणा गरिएको छ । किर्जिस्तानका राष्ट्रपति अल्माज्बेक आताम्बेएभले सो सङ्कटकाल घोषणा गर्नुभएको हो क्यानाडाली लगानीमा रहेको किर्जिस्तानको कुम्टार सुनखानीमा राष्ट्रियकरणको माग गर्दै सुरु भएको प्रदर्शनले उग्ररुप लिएपछि सो क्षेत्रमा सङ्कटकाल घोषणा गर्नुपरेको जनाइएको छ । यस खानीमा दर्जनौ प्रदर्शनकारीले विद्युतीय स्टेसनलाई आफ्नो […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

अमेरिकाले इरानमाथि सञ्चार उपकरण बिक्रीको प्रतिबन्ध हटायो

जेठ १७ – अमेरिकाले इरानी नागरिकमाथि सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ ।कडा सरकारी नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने उद्देश्यले प्रतिबन्ध हटाउँदै इन्टरनेट सेवा र सामाजिक सञ्जाल पहुँच खुला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरुलाई कम्प्यूटर, ट्याब्लेट, मोबाइल फोन, सफ्टवेयर, स्याटेलाईट रिसिभर र अरु व्यक्तिगत प्रयोगमा आउने सञ्चार उपकरण […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

सिरियालाई एन्टी एअर क्राफ्ट मिसाइल प्रदान

रुसले सिरियालाई अत्याधुनिक वायु रक्षा प्रणाली अन्तर्गत एन्टी एअर क्राफ्ट मिसाइल उपलब्ध गराएको छ । युरोपेली युनियन इयुले सिरियाका विपक्षीमाथि हतियारको प्रतिबन्ध हटाएलगतै रुसले हतियार दिएको हो । रुसले प्रतिबन्ध हटेपछि पहिलो पटक ‘एन्टी एअर क्रयाफ्ट एस थ्री हन्ड्रेड’ रकेट उपलब्ध गराएको राष्ट्रपति बसर अल असदले लेबनानी टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई आधार मानेर बीबीसीले समाचार लेखेको […]

२०७० जेष्ठ १६ गते, बिहीबार

म्यानमारमा साम्प्रदायिक हिंसा चर्कियो

म्यानमारमा फेरी साम्प्रदायिक हिंसा चर्किएको छ । उत्तरपूर्वी शान राज्यको लाशिओमा मुस्लिम र बौद्ध समुदायबीच हिंसात्मक झडप भएको हो ।बौद्ध धर्म मान्ने महिलामाथि पेट्रोल छर्केर आगो लगाएको हल्ला फैलिएपछि भएको झडपका क्रममा एउटा मस्जिद, स्कुल र मुस्लिम नागरिकले सन्चालन गरेको पसलमा आगजनी भएको बिबिसीले जनाएको छ ।घटनापछि प्रशासनले नगरमा कर्फ्यू जारी गरेको छ । महिलामाथि […]

२०७० जेष्ठ १५ गते, बुधबार

बग्दादमा ११ स्थानमा विष्फोट , ६६ को मृत्यु

बग्दाद, १४ जेठ । इराकको राजधानी बग्दादमा भएको श्रृंखलाबद्ध कार बम बिष्फोटमा परी ६६ जनाको मृत्यु भएको छ भने अन्य केही गम्भीर घाइते भएको समाचार छ ।११ स्थानमा छुट्टाछुट्टै विष्फोट गराइएको थियो । शिया समुदायलाई लक्षित गरीे विष्फोट गरिएको बीबीसीले जनाएको छ ।पछिल्लो समयमा इराकमा बढेको राजनितीक र साम्प्रदायिक हिंसा बढिरहेको अवस्थामा विष्फोट पनि खिनहु […]

२०७० जेष्ठ १४ गते, मंगलवार

समलिङ्गी विवाह संबन्धि कानुनको विरोध

समलिङ्गी विवाहलाई मान्यता दिने कानुनको विरोधमा फ्रान्सको राजधानी पेरिसमा झण्डै डेढलाख मानिस सडकमा उत्रिएका छन् ।तर प्रदर्शनकारीले भने झण्डै दश लाख मानिस सडकमा उत्रिएको दावी गरेका छन् । ठाउँ ठाउँमा भएको झडपमा प्रहरीले १ सय भन्दा धेरैलाई गिरफ्तार गरेको छ ।समलिङ्गी विवाहलाई मान्यता दिने विधेयकलाई राष्ट्रपति फ्रान्स्वा होल्याडले एक हप्ताअघि प्रमाणित गर्नुभएको थियो । विधेयकले […]

२०७० जेष्ठ १३ गते, सोमबार

मर्कल संसारकै शक्तिशाली महिला

काठमाडौँ । फोब्सको शक्तिशाली महिलाको सूचीमा जर्मन चान्सलर एन्जेला मर्कल लगातार तेस्रो पटक पहिलो स्थानमा रहन सफल भएकी छिन् । उनीपछि दोस्रो नम्बरमा ब्राजिलियन राष्ट्रपति डिल्मा रुसेफ आएको सो पत्रिकाले जनाएको छ । फोब्सको वाषिर्क सूचीमा विश्व राजनीति, व्यापार, सञ्चारमाध्यम, मनोरञ्जन, प्रविधि र गैरनाफामूलक क्षेत्रका प्रभावशाली महिलालाई समावेश गर्ने गरिन्छ । ‘पैसा, सञ्चारमाध्यममा उपस्थिति र […]

२०७० जेष्ठ ११ गते, शनिबार

रसियामा शक्तिशाली भूकम्प

मस्को, १० जेठ – रसियामा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ८.२ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ । रसियाको सुदुर पूर्वमा समुद्रमा केन्द्रबिन्दु रहेको सो भूकम्पको क्षतिको बारेमा भने केही विवरण आइसकेको छैन । यसको क्षतिको विवरण सङ्कलन सुरु भएको बताइएको छ । समुद्रमा केद्रबिन्दु रहेकोले यसको वरिपरिका क्षेत्रमा […]

२०७० जेष्ठ १० गते, शुक्रबार

काश्मिरमा तीन सैनिकको हत्या

भारत, -– भारत अधिनस्थ काश्मीरको प्रमुख सहर श्रीनगरमा शुक्रबार तीन जना भारतीय सैनिकको हत्या भएको छ । हतियारधारी समूहले भारत प्रशासित काश्मिरको प्रमुख सो सहरमा विद्युतीय धरापमा पारी ती सैनिकको हत्या गरेको बताइएको छ । सो समाचारको भारतीय सैनिकले पुष्टि गरेको छ । भारतीय सैनिकले शुक्रबार भनेको छ, ‘हामीले हाम्रा तीनजना साथी गुमाएका छौँ । […]

२०७० जेष्ठ १० गते, शुक्रबार

जापानी प्रधानमन्त्री म्यानमारमा

टोकियो, । जापानी प्रधानमन्त्री सिन्जो अबे म्यानमारको औपचारिक भ्रमणका लागि शुक्रबार त्यसतर्फ लाग्नुभएको समाचार छ । उहाँले आजदेखि तीन दिनसम्म म्यानमार भ्रमण गर्नुहुने भएको छ ।उहाँ शुक्रबार म्यानमारका लागि प्रस्थान गर्नुभएको जानकारी जापानी मन्त्रिपरिषद्का प्रमुख योसिहिदो सुगाले दिनुभएको छ । ओबेले म्यानमारसँगको सम्बन्धका साथै आर्थिक लगानी लगायतका क्षेत्रमा पनि कुराकानी गर्नुहुने बताइएको छ ।दक्षिण–पूर्वी एसियाली […]

२०७० जेष्ठ १० गते, शुक्रबार