ओबामा पत्नी फिल्म खेल्दै
काठमाडौं, २५ फागुन ।हृवाइट हाउसमा फस्र्ट लेडीका रुपमा आफ्नो कार्यकाल पूरा गरेपछि मिशेल ओबामा अभिनयमा आउने भएकी छन् । उनी एक कमेडी रिसियलमा देखिने छिन् ।कमेडी टीभी सिरियल पाक्र्स एण्ड रिएक्शनमा उनी गेष्ट रोलमा उनी देखिने समाचारहरुमा जनाइएको छ । डेढ घण्टाको यो सिजन फिनालीलाई मूविंग अप नाम दिइएको छ । यसमा उनले बच्चाहरुलाई स्वस्थ […]
२०७० फाल्गुन २५ गते, आईतवार