मर्कल संसारकै शक्तिशाली महिला
काठमाडौँ । फोब्सको शक्तिशाली महिलाको सूचीमा जर्मन चान्सलर एन्जेला मर्कल लगातार तेस्रो पटक पहिलो स्थानमा रहन सफल भएकी छिन् । उनीपछि दोस्रो नम्बरमा ब्राजिलियन राष्ट्रपति डिल्मा रुसेफ आएको सो पत्रिकाले जनाएको छ । फोब्सको वाषिर्क सूचीमा विश्व राजनीति, व्यापार, सञ्चारमाध्यम, मनोरञ्जन, प्रविधि र गैरनाफामूलक क्षेत्रका प्रभावशाली महिलालाई समावेश गर्ने गरिन्छ । ‘पैसा, सञ्चारमाध्यममा उपस्थिति र […]
२०७० जेष्ठ ११ गते, शनिबार