अष्ट्रेलियामा समलिंगी विवाह सम्बन्धि कानुन खारेज
२७ मंसिर – अष्ट्रेलियाको उच्च अदालतले समलिंगी विवाह सम्बन्धि कानुन खारेज गरेको छ । अष्ट्रेलियन क्यापिटल टेरिटरी संसदले गएको अक्टोबरमा राजधानीको क्षेत्राधिकार भित्र पर्ने ठाउँमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको थियो । तर उच्च अदालतले यो कानुन राष्ट्रिय कानुनसँग अमिल्दो भएको र संघीय कानुनसँग बाझिने गरी आएको ठहर गरेको छ । कानुनले […]
२०७० मंसिर २७ गते, बिहीबार