बिश्व

अमेरिकाको लस एन्जलसमा फेरि डढेलो फैलियो

काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा फेरि डढेलो लागेको छ। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ। बीबीसीका अनुसार यो आगलागी कास्टेइक तालनजिकैको पहाडी क्षेत्रमा भएको हो। जुननजिकै धेरै आवासीय क्षेत्र र विद्यालय छन्। आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ। यो आगो […]

२०८१ माघ १० गते, बिहीबार

कोलम्बियामा सेना र फार्स लडाकुबीच भिडन्त : १०० जनाको मृत्यु !

काठमाडौँ । ल्याटिन अमेरिकी देश कोलम्बियामा राष्ट्रिय सेना र फार्स लडाकु समूहबीचमा भिडन्त भएको छ । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार भिडन्तमा परेर १०० जनाको मृत्यु भएको छ भने २० हजार बढी विस्थापित भएका छन् । लडाकु समूह फार्सले नियन्त्रण लिन खोजेको क्षेत्रमा सेनाले चलाएको कारबाहीमा यस्तो भएको हो । संयुक्त राष्ट्रसंघले ३० जनाको अपहरण […]

२०८१ माघ ९ गते, बुधबार

ट्रम्पको कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा

काठमाडौँ । अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। ट्रम्प द्वारा जारी जन्मसिद्ध नागरिकता प्राप्तिको अधिकार रोक्ने गरी आएको कार्यकारी आदेशको विरोधमा अदालतमा मुद्दा दर्ता भएको हो । अमेरिकामा डेमोक्र्याटिक पार्टीको नेतृत्वमा भएका २२ राज्य र नागरिक अधिकार समूहहरूले अदालतमा मुद्दा दर्ता गराएका हुन् ।सोमबार राष्ट्रपति पदको शपथ लिए […]

२०८१ माघ ९ गते, बुधबार

जापानमा माइकोप्लाज्मा निमोनियाका सङ्क्रमण फैलियो

काठमाडौँ । जापानको राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको सङ्ख्या उच्च स्तरमा पुगेको छ । सो संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत सङ्ख्या जनवरी १२ सम्म १.११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ०.३४ ले बढेको छ ।माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य […]

२०८१ माघ ९ गते, बुधबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा शपथ ग्रहण

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ लिएका छन । अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा सोमबार राती शपथ लिएक हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गरेका थिए। । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनित गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीरुको उपस्थिति […]

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकाको सर्वोच्च अदालतद्वारा टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन

काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ ।अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिवन्धको सामना गर्नेछ । जुन अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो ।सर्वोच्च अदालतको फैसलाको बावजुद बाइडेनले टिकटकमा प्रतिवन्ध लागू गर्ने सम्भावना छैन […]

२०८१ माघ ६ गते, आईतवार

हमासद्वारा पहिलो चरणमा रिहा हुने तीन जना इजरायली बन्धकको नाम सार्वजनिक

काठमाडौँ । हमासले पहिलो चरणमा मुक्त गर्ने तीन जना महिला बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले तीन जना इजरायली महिलाको नाम सार्वजनिक गर्दै पहिलो उनीहरूलाई रिहा गर्ने बताएको बीबीसीले जनाएको छ । हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।यसअघि इजरायलले […]

२०८१ माघ ६ गते, आईतवार

इजरायल-हमासबीच युद्धविराम

काठमाडौँ । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आज देखि लागू भएको छ । स्थानीय समय अनुसार बिहान साढे ८ बजे देखि सम्झौता लागू भएको हो । युद्धविराम सम्झौता शुुरू हुन केही घण्टा बाँकी हुँदा टेलिभिजन बाट सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले हमास सँग आवश्यक भएमा पुनः लडाइँ […]

२०८१ माघ ६ गते, आईतवार

इजरायली क्याबिनेटद्वारा युद्ध विराम स्वीकृत

काठमाडौँ । इजरायली क्याबिनेटले गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ। सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ।युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको […]

२०८१ माघ ५ गते, शनिबार

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

काठमाडौं । इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको हो । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको जानकारी एक स्रोतले बीबीसीलाई दिएको हो ।सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको […]

२०८१ माघ ३ गते, बिहीबार