पाकिस्तानको निर्वाचनमा ३२ को मृत्यु
इस्लामावाद, – पाकिस्तानमा शनिबारको आमनिर्वाचन अपेक्षित शान्तिपूर्ण नै रहेको भनिएपनि विभिन्न स्थानमा भने तालिवानहरुले आक्रमण गरी केहीको हत्या गरेका छन् । शनिबारको लागि आह्वान गरिएको संसदीय निर्वाचनमा भएका पछिल्ला हिंसाका क्रममा कम्तीमा पनि ३२ जनाको ज्यान गएको बताइएको छ । सो निवार्चको क्रममा भएका आक्रमणहरुमा अन्य २२४ व्यक्ति घाइते भएको जानकारी स्थानीय सञ्चार माध्यमले दिएको […]
२०७० बैशाख २९ गते, आईतवार