ट्रम्पद्वारा बाइडेनको आलोचना
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नयाँ वर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् । हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल ’एक्स’ मा लेख्दै बाइडेन अमेरिकी इतिहासकै सबै भन्दा खराब […]
२०८१ पुष २० गते, शनिबार