जापानमा ७.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ । जापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको खतरा रहेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका […]
२०८१ श्रावण २४ गते, बिहीबार