अष्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानी गरिरहेको बताउँदै बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताए । प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागु गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमको उल्लंघन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरे ।अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री […]
२०८१ कार्तिक २२ गते, बिहीबार