टेलिग्रामका प्रमुख पावेल दुरोभ पक्राउ
काठमाडौँ । म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ । रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन् । ३९ वर्षीय दुरोभले स्थापना गरेको टेलिग्राम अहिले रुस युक्रेन युद्धको सूचना प्रवाहमा सबैभन्दा अगाडि छ भने यी दुवै देशका सेनाले कारबाहीबारेका जानकारी […]
२०८१ भाद्र ९ गते, आईतवार