कुसोम(KUSOM) मा रोटार्क्ट क्लव गठन : संस्थापक सभापति स्नेहा चिमौरिया

२०८० भाद्र १९ गते, मंगलवार



काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गत ललितपुरमा रहेको KUSOM ( Kathmandu University School Of Management ) मा रोटार्क्ट क्लव गठन भएको छ। सोमबार साँझ KUSOM मा आयोजित एक समारोहबीच सो क्लव गठनको औपचारिक घोषणा भएको हो।
रोटरी क्लव पाटन साउथका सभापति गोपालबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा KUSOM का डिन प्रा. देवी बेदारी , रोटरी क्लव पाटनका सदस्य डा. नवराज खतिवडालगायतको आतिथ्यता रहेको थियो।

नवगठित कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरिया , उप सभापतिमा आयुश थापा मगर , सचिबमा सुशान्त ढकाल , सह सचिबमा आयुश चापागाई , कोषाध्यक्षमा जेनिश शाही , सह कोषाध्यक्षमा स्नेहा शाहलगायत २५ जना रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खोप सप्ताह प्रारम्भ

२०८२ बैशाख ११ गते, बिहीबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

२०८२ बैशाख ११ गते, बिहीबार