बर्दिया राष्ट्रिय निकुञ्जद्वारा जंगल सफारी पुनः सञ्चालन

२०८० असार २२ गते, शुक्रबार


काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जले जंगल सफारी पुनः सञ्चालनमा ल्याउने भएकाे छ । बर्षातकाे समयमा बन्द भएकाे जंगल सफारी बर्षात नभएका कारण सञ्चालनमा ल्याउने निर्णय भएकाे बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशाेक भण्डारीले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा अवलाेन गर्न आउने पर्यटकहरूकाे सहजतालाई मध्यनजर गरी जंगल सफारी पुनः सञ्चालनमा ल्याउने कुराले व्यवसायी समेत उत्साहित भएकाे स्थानीय मदन चनाैराले बताए ।

प्रतिक्रियाहरु

[anycomment]