एकै पटक ३ सन्तान

२०७० श्रावण ११ गते, शुक्रबार

काठमाडौं ।मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा बीरेन्द्रनगर नगरपालिका १२ की २० वर्षकी कमला सारुले एकै पल्ट तीन सन्तानलाई जन्म दिएकी छन ।२० वर्षकी सारुले २ छोरा र एक छोरी जन्माएकि छिन । सुत्केरी वेथा लागेपछि अस्पताल भर्ना गरिएकी कमलाले बिहीबार राती ८ बजे पहिलो, सवा ८ मा दोश्रो र ९ बजे तेस्रो वच्चा जन्माएको अस्पताले जनाएको छ ।बिना अप्रेसन समान्य अवस्थामा वच्चा जन्मिएको पहिलो वच्चा १ केजी ८ सय ग्राम, दोस्रो २ केजी र तेस्रो साढे २ केजी रहेको कमलाका ससुरा टीकाराम सारुले बताए । आमा र तीनवटै वच्चा स्वस्थ रहेको क्षेत्रीय अस्पतालले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार