परीक्षा अगावै प्रश्नपत्र उत्तरसहित सार्वजनिक गर्नेलाई कारबाही गर

२०८० जेष्ठ २ गते, मंगलवार


काठमाडौँ । अखिल क्रान्तिकारी सुर्खेतले इगरब्रिज माध्यमिक बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीमार्फत राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को फिजिक्स बिषयको प्रश्न पत्र उत्तरसहित परीक्षा सञ्चालन हुनुभन्दा अगाडि नै फेसबुक म्यासेन्जरबाट बाहिरिएकोले गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाहीको माग गरेको छ ।

अखिल क्रान्तिकारी सुर्खेतका संयोजक उपेन्द्र सी र इन्चार्ज कमल सीले संयुक्त बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। उनीहरुद्वारा जारी बिज्ञप्तिमा दोषिलाई कारवाही नगरिएको खण्डमा अखिल (क्रान्तिकारी) कारवाही गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार