पेट्रोलियम पर्दाथको मूल्य घट्यो

२०८० आश्विन २९ गते, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नेपाल आयल निगमका अनुसार भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य आएपछि मुल्य समायोजन गरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य समायोजन गरेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको । यस्तै डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार