नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा कुमार ब्लोन निर्वाचित
काठमाडौँ । नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा पुनः कुमार ब्लोन तामाङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि जातीय संग्रहालयको अध्यक्षमा तामाङ पुनः निर्वाचित भएका हुन् । अधिवेशनबाट रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष, इन्दिरा जिमी महासचिव, ई. सानु बाबु प्रजापति सचिव, रूपबहादुर योञ्जन कोषाध्यक्ष र भीमप्रसाद योङहाङ […]
२०८३ भाद्र ७ गते, आईतवार