गिद्धको साम्राज्य – नेत्रबहादुर कुँवर ‘अशोक’

हरेक दिन गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार जिब्रो स्वाद लिन चाहन्छ र बनाउँछु भन्छ–सुली । गिद्ध धूर्त छ गिद्ध साँच्चै गिद्ध छ ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ बरु बदलामा भनि दिन्छ युग पुरुष, ऐतिहासिक सहिद । नगर्चीलाई कहिँकतै अमिलो दुखाइ र पनि मुस्किलैले एक अञ्जुली गुलियो हाँसि दिन्छ अधिकारकर्मीहरू […]
२०७२ आश्विन २३ गते, शनिबार