एउटा कविको वक्तव्य – बलराम तिमल्सिना
अहिले नेत्र विक्रम चन्द वाला पार्टीलाई प्रतिवन्ध लगाएको त हो नि भनेर प्रणय रसका कविता कथेर हाई काढ्दै बस्यौ भने संझ- अव दोश्रो पालो तिम्रो पनि हुन सक्छ । किन कि- सरकारलाई वलात्कार मन पर्छ प्रेम मन पर्दैन । सिके राउत महान र विप्लव लुटेरा लाग्छ। ए कविहरू ! डराएर कुना पस्ने हैन है। आरनमा […]
२०७५ फाल्गुन २९ गते, बुधबार