इतिहास शिरोमणिको स्मरण
काठमाडौं, २९ फागुन । नेपाली इतिहास लेखनमा विशेष योगदान पुर्याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज यहाँ स्मरण गरिएको छ । पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले […]
२०७३ फाल्गुन २९ गते, आईतवार