अर्थ

बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौँ। बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ। साथै, विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा […]

२०८० असार १३ गते, बुधबार

नेप्से परिसूचक ५६.९४ अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक ५६.९४ अंक (२.६७ प्रतिशत) ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो । २६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न […]

२०८० असार १२ गते, मंगलवार

शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ

काठमाडौँ । नेपाल प्रहरी अन्तरगत सीआईबीको टोलीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ गरेको छ । उनी भारतको मुम्बईबाट पक्राउ परेका हुन् । शर्मालाई भारतको मुम्बईबाट पक्राउ सोमबार नेपाल ल्याइएको जनाइएको छ । उनीविरुद्ध सहकारीको १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । पीडितहरुको उजुरीको आधारमा उनीमाथि सीआईबीले अनुसन्धान थालेको […]

२०८० असार १२ गते, मंगलवार

नेप्से परिसूचक ११.६९ अंकले बढ्यो , ५ अर्ब ३१ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६६ अंकले बढेर ३९९.११ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७९ कम्पनीको १ करोड १९ लाख ०३ हजार ६८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। […]

२०८० असार ११ गते, सोमबार

युवा संगठन नेपालद्वारा प्युठानका दुई लघुवित्त कार्यालयमा तालाबन्दी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठन नेपालले प्युठानका दुई वटा लघुवित्त वित्तिय संस्थाको कार्यालयमा ताला लगाएको छ । नेकपा प्युठानले स्वावलम्वन लघुवित्त संस्था र उन्नति सहकार्य लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको हो । युवा संगठन नेपालले आइतबार प्युठानको जस्पुरस्थित दुबै संस्थाको शाखा कार्यालयमा तालाबन्दी गरेको हो । लघुवित्तले चर्को व्याज लिएर जनतालाई दुःख […]

२०८० असार ११ गते, सोमबार

जीवन विकास लघुवित्तमा तालाबन्दी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले झापाको दमक – ९ स्थित क्याम्पस रोडमा रहेको जीवन विकास लघुवित्तमा तालाबन्दी गरेको छ। आइतबार दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको छ।यसअघि जीवन […]

२०८० असार ११ गते, सोमबार

नेप्से परिसूचक ६२.२१ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।त्यस्तै, कारोबारको आधारमा शिभम् […]

२०८० असार १० गते, आईतवार

काठमाडौँ महानगरको बजेट २५ अर्ब ५४ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब […]

२०८० असार १० गते, आईतवार

देशभरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था बमोजिम आज देशभरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको […]

२०८० असार १० गते, आईतवार

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु बैंकको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी कमल श्रेष्ठ, राकेशकुमार सरावगी, ग्लोबल आइएमई समुन्नत योजना–१ र सविता दली जोशी रहेका छन्। संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ […]

२०८० असार १० गते, आईतवार