अर्थ

नेपाली बैंकमा चिनियाँ नागरिकको करोड भन्दा धेरै रकम !

काठमाडौँ । अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। छेङवेन जेठ २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित पक्राउ परेका थिए । ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत […]

२०८० जेष्ठ ३० गते, मंगलवार

नेप्से परिसूचक ७.७९ अंकले बढ्यो

काठमाडौँ। र नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छभने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ३७३.३५ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।त्यस्तै, कारोबारको […]

२०८० जेष्ठ २९ गते, सोमबार

नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले वृद्धि

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ […]

२०८० जेष्ठ २८ गते, आईतवार

व्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव आठ प्रतिशत […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

१० महिनामा १० खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

नेकपाले मिटरब्याजीले हडप्न लागेकाे घर जग्गा संरक्षण गर्ने !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राेल्पाले मिटरब्याजी सिन्धुपाल्चोक घर भइ काठमाण्डाै बस्दै आएका कृष्ण तिमल्सिनाले राेल्पाका श्रवण राेकामगरकाे घर हडप्ने देखिए पछि त्यसकाे संरक्षण गर्ने भएकाे छ ।नेपाल कम्युनिस्ट पार्टी पुर्वी राेल्पाले राेकाकाे घरमा ब्यानर टास गरि संरक्षण गरिएकाे जनाएकाे हाे ब्यानरमा लेखिएकाे छ “सिन्धुपाल्चोक जिल्ला सुनकाेशी गाउँपालिका वडा नं. ७ घर भै हाल का.जि.का.म.न.पा.९ […]

२०८० जेष्ठ २५ गते, बिहीबार

असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको छ । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको […]

२०८० जेष्ठ २५ गते, बिहीबार

नेकपा पश्चिम दाङद्वारा विधुत प्राधिकरण तुलसीपुरमा भएको घोटालाप्रती गम्भीर ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा भएको घोटालाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका सेक्रेटरी निर्मल सीले बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै सो घोटालाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङ कार्यालयले विधुतसंग सम्बन्धित सपोर्ट पिलेट लगायतका सामानहरु कार्यालयका […]

२०८० जेष्ठ २५ गते, बिहीबार

कोषकै सदस्यबाट ठगिन्छन् पशुपतिनाथ !

काठमाडौँ । पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसवापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ । व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग गरेबापतको भाडा बुझाउन अटेरी गर्दा लामो समयसम्मको रकम उठ्न बाँकी छ ।महालेखा परीक्षकको प्रतिवेदन अनुसार पशुपति क्षेत्र विकास कोषले पनि आम्दानी तथा खर्चका शीर्षक, सम्पत्ति […]

२०८० जेष्ठ २४ गते, बुधबार

घोराही सिमेन्ट प्रिमियम आईपीओ जारी गर्दै

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले जेठ ३२ गतेदेखि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यस आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ४३५ रुपैयाँ दरका […]

२०८० जेष्ठ २४ गते, बुधबार