नेकपा प्युठानद्वारा औद्योगिक ब्यापार मेला नगर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्युठानले लुम्विनी प्रदेश स्तरिय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला नगर्न आग्रह गरेकाे छ । नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सीले एक प्रेस बिज्ञाप्ति जारी गर्दै महाेत्सवका नाममा विचौलिया मोटाउने, हिसाव कितावमा सधै आंशिक घाटा वा थोरै बचत देखाउने गरेको भन्दै लुम्विनी प्रदेश स्तरिय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार […]
२०७९ माघ २९ गते, आईतवार