सम्पादकीय

नेपाल कम्युनिस्ट पार्टीको अनुकरणीय कार्य

नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । कपिलबस्तुको शिवागढ स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा सहभागी नेताले आफ्नै पार्टीले तयार पारेको पोशाक, पार्टीले उत्पादन गरेको खाद्यान्न र पार्टीकै भवनमा बसेर बैठक सम्पन्न गरेका छन । नेपाल कम्युनिस्ट पार्टीको यस कार्यबाट आमराजनीतिक दल र नेताले […]

२०८१ पुष ७ गते, आईतवार

भ्रष्टाचारीलाई नाङ्गेझार पारौँ

आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको बताएका छन् । अख्तियार दुरुपयोग […]

२०८१ मंसिर २४ गते, सोमबार

एमसीसी कार्यान्वयन गर्ने धृष्टता नगर 

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत बुधबार २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे– नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।  यसैगरी, […]

२०८१ मंसिर १७ गते, सोमबार

देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको चार महिना नाघेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने गरी काम […]

२०८१ मंसिर १० गते, सोमबार

वैदेशिक सुरक्षा प्रमुखको असान्दर्भिक सक्रियता बन्द गर

पछिल्लो समय विदेशस्थित सुरक्षा निकायका उच्च अधिकारी नेपालमा आउने क्रम अत्यधिक बढेको छ । यसैक्रममा अमेरिका र भारतका उच्च सैनिक अधिकारीहरू नेपाल आउने र जाने क्रम जारी रहेको छ । हालै अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड नेपाल आएर फर्किएका छन् । भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृतमोहन प्रसाद नेपाल आएका छन् […]

२०८१ मंसिर २ गते, आईतवार

सरकार सर्वत्र असफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको झन्डै चार महिना पुरा भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने […]

२०८१ कार्तिक २६ गते, सोमबार

क्षेप्यास्त्र साप्ताहिक अठारौँ वर्षमा

दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दालेनबाट प्राप्त गणतन्त्रसँगै यसलाई संस्थागत गर्न तथा नेपाल र नपोलीको स्वाधिनता स्वाभिमानको रक्षा गर्दै जनतालाई सुसूचित गर्ने महान् कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस साप्ताहिकले सत्र वर्ष पार गरी अठार वर्षमा पाइला टेकेको छ । यस साप्ताहिक बैज्ञानिक समाजवादको मिसन बोकेर अघि बढेको एउटा क्रान्तिकारी पत्रिका हो […]

२०८१ कार्तिक १८ गते, आईतवार

ओली सरकारको सय दिन फुस्सा सावित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको एक सय दिन नाघेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने गरी […]

२०८१ कार्तिक १८ गते, आईतवार

संसदीय व्यवस्था असफलसिद्ध

 संसदवादी दल र नेताहरुको सत्तालिप्साका कारण देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत तमाम क्षेत्र अस्तव्यस्त भएको छ ।  आपूmलाई लोकतन्त्रको ठेकेदार सम्झने सरकार, संसदवादी दल र नेताहरु संसद्लाई नै आफ्नो मुठ्ठीमा कस्दै तानाशाही शासन सञ्चालन गर्न कम्मर कसेर लागेका छन् । भ्रष्टाचार, कालोबजारी, महँगी र दण्डहीनताले सीमा नाघेको छ, जनजीवन दिनप्रतिदिन अस्तव्यस्त भएको छ, बैदेशिक […]

२०८१ कार्तिक १७ गते, शनिबार

सहकारीमार्फत् ठगी गर्नेलाई हदैसम्मको कारवाही गर

हालै सार्वजनिक भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले ४० वटा सहकारी संस्थाले मात्र बचतकर्ताको ७१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ अपचलन गरेको जनाएको छ । हाल देशभर ३१ हजार ३ सय ७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचतमाथि खेलवाड भएको र ती सहकारी संस्थाहरूबाट अपचलन भएको रकममध्ये […]

२०८१ कार्तिक १७ गते, शनिबार