स्वास्थ्य / शिक्षा

स्वाइन फ्लूको संक्रमण

काठमाडौं, ३० पुस । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका अनुसार काठमाडाैँलगायत देशका विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण देखिएको छ । स्वाइन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण काठमाडौंमा केही बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । यद्यपि यकिन तथ्यांक सार्वजनिक गरिएको छैन । अहिले पनि विभिन्न अस्पतालमा स्वाइन फ्लूका विरामीको उपचार […]

२०७५ पुष ३० गते, सोमबार

छात्रवृत्तिका नाममा लाखौं ठगि

काठमाडौं, २८ पुस । काठमाडौं बागबजार र पुतलीसडकका केही कन्सलटेन्सीहरु प्राविधिक शिक्षा अन्तर्गत बङ्गलादेशमा पढ्न जाने विद्यार्थीहरुबाट बिना बिल भौचर लाखौं रुपैयाँ उठाउने गरेको पाईएको छ । बङ्गलादेशमा बिएसी एग्रीकल्चर र भेटनरी पढ्न जाने विद्यार्थीहरुबाट काठमाडौंस्थित बागबजार र पुतलीसडकका केहि कन्सटेन्सीहरुले छात्रवृत्तिका नाममा लाखौं रुपैयाँ उठाउदै गरेको जानकारीमा आएको छ । यस बर्ष नेपालमा प्राबिधिक […]

२०७५ पुष २८ गते, शनिबार

अखिल क्रान्तिकारीका सचिवालय सदस्य हर्क विक र प्रज्वल शाही गिरफ्तार

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को सचिवालय सदस्य हर्क व विक र केस प्रज्वल शाहीलाई प्रहरीले गिरप्तार गरेको छ । उनिहरुलाई ललितपुरको स्टार कलेजवाट गिरप्तार गरेको बुझिएको छ । अखिल क्रान्तिकारीले उनिहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।

२०७५ पुष २६ गते, बिहीबार

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित

काठमाडौं, २५ पुस । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । समितिले बहुमतका आधारमा विधेयक पारित गरेको हो । समितिले पारित गरेको विधेयकमा नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत राखेका छन् । विधेयकमा डा. गोविन्द केसीले उठाएका सबै विषय नसमेटिएको भन्दै कांग्रेसका सांसदले फरक मत राखेका हुन् । […]

२०७५ पुष २५ गते, बुधबार

रसायनको बढ्दो प्रयोग रोक्न माग

काठमाडौं, २४ पुस । वातावरणमा रसायनको बढ्दो प्रयोग रोक्न रसायनविद्हरुले सरकारसित माग गरेका छन् । मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा रसायनको अधिक प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै यसको प्रयोगको न्यूनीकरणमा जोड दिइएको हो । मर्करी अर्थात् पारो तथा पारोजन्य पदार्थहरुको निष्कासन र उत्सर्जनबाट मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने भएकाले यसलाई रोक्नुपरेको […]

२०७५ पुष २४ गते, मंगलवार

बाबुरामका विद्यार्थी नेता ने. क.पा.मा प्रवेश

काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सर्लाही जिल्लाको २०औँ सम्मेलन लालबन्दीमा शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले २१ जना जिल्ला समिति चयन गरेको छ । विद्यार्थीका जिल्ला इन्चार्ज सन्जिब महतो रहेका छन् भने अध्यक्षमा सुमन अधिकारी रहेका छन् । कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल प्रमुख, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय […]

२०७५ पुष २१ गते, शनिबार

गुरूगंलाई तत्काल रिहा नगरे परिणाम भयानक हुने चेतावनी

काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरूगंलाई प्रहरीले प्रकाउ गरेको छ । गुरूगंलाई सहिद स्मृति आवासीय विद्यालय पोखरामा भएको भ्रष्टाचारको विषय उठाएका कारण गिरफ्तार गरिएको बुझिएको छ । गुरूगंलाई प्रहरीले प्रकाउ गरेपछि अखिल क्रान्तिकारीले तुरून्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी दिदै निसर्त […]

२०७५ पुष २० गते, शुक्रबार

अखिल (क्रान्तिकारी)ले मनायो माओ दिवस, हजारौं विद्यार्थी सडकमा

काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले १२६औं माओदिवसको अवसर पारी विशाल विद्यार्थी सभा सम्पन्न गरेको छ । बुटवलको राजमार्ग चौराहादेखी ट्राफिकचोकसम्मको ¥याली ट्राफिकचोकमा आएर सभामा परिणत भएको थियो । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु उपस्थित रहेको सो सभामा निर्मला पन्तको […]

२०७५ पुष १२ गते, बिहीबार

अस्पतालभित्रै आत्महत्या

काठमाडौं, २४ मंसिर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार […]

२०७५ मंसिर २४ गते, सोमबार

अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यकाको अध्यक्षमा प्रज्वल शाही

काठमाडौं , २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्लाको छैटौं सम्मेलन शुक्रबार सम्पन्न भएको छ । उक्त सम्मेलनले प्रज्वल शाहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । काठमाण्डौंको बालाजुमा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा डीबी चन्द, सचिवमा सन्तोष खड्का, सहसचिव लक्ष्मण बिक र कोषाध्यक्षमा सन्तोष सोनी चयन भएका छन् […]

२०७५ मंसिर २२ गते, शनिबार