वीरगञ्जका ७१ जनामा हैजाको संक्रमण
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले पर्साको वीरगञ्जमा हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार केहीको नमुना संकलन गरी पठाएकाले रिपोर्ट आउन बाँकी छ।खासगरी नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा सामान्य अवस्थाभन्दा धेरै बिरामी भर्ना भइरहेका छन्। बिरामीको चाप […]
२०८२ भाद्र ९ गते, सोमबार