स्वास्थ्य / शिक्षा

कामपाका नीजि विद्यालयले आफूखुशी शुल्क लिन नपाउने !

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेपछि नीजि विद्यालयहरूले अब आफूखुशी शुल्क लिन नपाउने भएका छन् । महानगरले तोकेको शुल्क मात्र लिन पाउनेगरी मापदण्ड तोक्ने गृहकार्य गरि रहेको बताइएको छ । मेयर साहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका नीजि विद्यालयको शुल्कमा कडाई […]

२०७९ असार १२ गते, आईतवार

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु

काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनको त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा आजदेखि सुरु भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, संगठनका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकाललगायतको आतिथ्यता रहेको छ । बैठकमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बैठकका ऐजेण्डा […]

२०७९ असार ११ गते, शनिबार

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप दिने भएको छ । आजदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने २ श्रावणदेखि ८ सम्म दिइनेछ […]

२०७९ असार ९ गते, बिहीबार

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा निशुल्क शिक्षा लागू गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आज हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । शिक्षा क्षेत्रमा भएको विविध समस्याहरुको समाधान गर्दै संविधानत: निशुल्क शिक्षा लागु गर्न माग गर्दै उक्त पत्र बुझाएको हो । बुधबार हेटौंडा उपमहानगरपालिकामा पुगेर अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्य बहादुर […]

२०७९ असार ९ गते, बिहीबार

आफ़ूखूशि औषधि बेच्‍ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज […]

२०७९ असार ८ गते, बुधबार

एसइई नतिजा असार मसान्तभित्र

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ […]

२०७९ असार ७ गते, मंगलवार

अखिल (क्रान्तिकारी) द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध काठमाडौँ लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँ जिल्ला समितिले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध आयल निगमको केन्द्रिय कार्यलय टेकु अगाडी टायर जलाएर विरोध प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बिच दोहोरो झडप समेत भएको थियो । […]

२०७९ असार ७ गते, मंगलवार

नेपालमै पहिलोपटक ‘हर्मोनन क्लिनिक’ !

काठमाडौं । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन सङ्घले नेपालमा पहिलोपटक आगामी साउनदेखि निःशुल्करूपमा ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याउने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको हो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, […]

२०७९ असार ५ गते, आईतवार

अखिल क्रान्तिकारीद्वारा एसपीपीबिरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका नेता- कार्यकर्ताले एसपीपी सहमति नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन । हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ । […]

२०७९ असार १ गते, बुधबार

अखिल (क्रान्तिकारी) मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यता रहेको थियो । शनिबार बसेको बैठकले शैक्षिक क्षेत्रमा भएको विकृति, विसंगति विरुद्ध शैक्षिक संघर्ष चलाउने, अतिरिक्त क्रियाकलाप संचालन गर्ने र पार्टीको नवौं महाधिवेशनको लागि आवश्यक तयारी गर्ने निर्णय लिएको छ। समय र […]

२०७९ जेष्ठ २९ गते, आईतवार