१३ वर्षीय बालक र १५ वर्षीया बालिका बच्चाको आमाबाबु !
काठमाडौं । बेलायतमा १३ वर्षीय बालक र १५ वर्षीया बालिका बच्चाको आमाबाबु बनेको बताइएको छ । १३ वर्षीय बालकलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् । प्रेममा परेको उनीहरु अन्जानमै बच्चाको आमाबाबु बनेका हुन् ।ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको जनाइएको छ । उनकी प्रेमिकाको नाम भने […]
२०७७ आश्विन ९ गते, शुक्रबार