चिनियाँहरु दैनिक एक घण्टा ४४ मिनेट खान्छन !
काठमाडौं, २५ माघ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए । […]
२०७५ माघ २५ गते, शुक्रबार