९६ वर्षीय हजुरआमा ‘क्लास टपर’ !
काठमाडौं, १८ कात्तिक । ९६ वर्षीय हजुरआमा ‘क्लास टपर’ बनिकी छिन् । भारतको केरलामा आफ्नो ज्वाईँलाई पछि पार्दै ९६ वर्षीय हजुरआमाले कक्षा तीन टप गरकी हुन् । केरलामा साक्षरता कार्यक्रम अन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत अंक ल्याउँदै उनी कक्षा टप गर्न सफल भएकी हुन् । उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा […]
२०७५ कार्तिक १८ गते, आईतवार