विविध

पिसाबमा उमालेको अण्डाको मुल्य चार गुणा बढी

काठमाडौं , ११ असोज । चीनमा कुमार केटाको पिसाबमा उमालेको अण्डा खाने गरिन्छ । जुन परम्परा हजारौँ वर्षदेखि चलिआएको छ । यसका लागि कतिपय स्कुलमा पिसाब संकलन पनि गरिन्छ । यसरी पिसाबमा उमालेको अण्डा खाँदा कमर, खुट्टा तथा जोर्नी दुख्ने समस्या समाधान हुने विश्वास गरिन्छ । चीनको झेजियांग प्रान्तमा हजारौ वर्ष पहिलादेखि यो परिकार बनाएर […]

२०७५ आश्विन ११ गते, बिहीबार

सरकारद्वारा युवायुवतीलाई ‘डेटिङ’को सुविधा !

काठमाडौं,२० भदौ । सिंगापुर सरकारले जनसंख्या बृद्धि गर्ने उद्धेश्यले डेटिङ्को सुविधा दिइरहेको छ । देशमा घट्दै गएको जन्मदर बढाउन सरकारले यस्तो कदम उठाएको हो । सरकारले जनतालाई करछुटको सुविधा र बच्चा जन्माए बापत बोनस र घर सुविधा दिने योजनाहरु समेत ल्याएका छ । कतिपय विवाहित दम्पत्तिहरु बच्चा जन्माउन आईभीएफको मद्धत लिइरहेका छन् । र त्यसमा […]

२०७५ भाद्र २० गते, बुधबार

लोग्नेलाई झुक्काएर प्रेमीबाट गर्भाधान !

काठमाडौं, १९ भदौ । रुस मस्कोको एक महिलाले आफ्ना पतिलाई छक्याएर ब्वायफ्रेण्डको विर्यबाट गर्भधारण गरेकी छिन् । समाचार अनुसार टेष्टट्युब प्रविधिबाट गर्भाधारण गर्नका लागि क्लिनिक पुगेकी ती महिलाले आफ्नो लोग्नेको साटो प्रेमीको शुक्रकिटबाट गर्भाधान गरिन् । आफ्नी पत्नीले जन्माएको सन्तान आफ्नो वास्तविक सन्तान नभएको कुरा थाहा पाउँदा लोग्नेलाई कस्तो भयो होला रु कल्पना गर्नुस् त […]

२०७५ भाद्र १९ गते, मंगलवार

निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान

काठमाडौं , १५ भदौ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर प्रवचन दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर प्रवचन सुरु गर्नुभएका केसीले मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट […]

२०७५ भाद्र १५ गते, शुक्रबार

एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ

काठमाडौं , ६ भदौ । एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलो पर्ने मिठाइले धेरैको ध्यानाकृष्ट गरेको छ । गुजरातको सुरतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलोको मिठाइ पाइन्छ । ‘गोल्डेन स्वीट’ नाम दिइएको सो मिठाइमा सुनकै जलप लगाइएको हुन्छ । […]

२०७५ भाद्र ६ गते, बुधबार

एउटा माछाको साढे पाँच लाख !

काठमाडौं, २३ साउन । भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाई एउटै माछा बेचेर लखपति भएका छन् । महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिनसरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए । आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे । जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै […]

२०७५ श्रावण २३ गते, बुधबार

कुकुरको मृत्यु, लाखौं मानिसद्वारा श्रद्धाञ्जली

काठमाडौं, १५ साउन । इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको सो कुकुरको मृत्यु विषबाट भएको उनले जनाएका छन् । कसैले […]

२०७५ श्रावण १५ गते, मंगलवार

सुनको सिक्री निलेको तीन दिनपछि दिसामा भेटियो

काठमाडौं , १४ साउन । विराटनगर जलजला रोडको राठी ज्वेलर्समा सुरजकुमार नेपालले सुन निलेका थिए । उक्त सुन दिसा गर्दा निस्किएको छ । नेपालले तीन दिनपछि आज सोमबार सुनको सिक्री दिसा गरेका छन् । ग्राहक बनेर राठी ज्वेलर्समा गएका नेपालले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । […]

२०७५ श्रावण १४ गते, सोमबार

‘पाईलट’ मापसेमा परेपछि..

काठमाडौं , १४ साउन । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्। फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल […]

२०७५ श्रावण १४ गते, सोमबार

प्रहरीलाई मृत्युदण्ड !

काठमाडौं, ११ साउन । भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ । तेह्र वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमाले अदालतको फैसलाको स्वागत गरेकी छन् । उनले ईश्वरले एउटी आमाको पुकार सुनेको प्रतिक्रिया दिइन् । केरलाको एउटा विशेष अदालतले ती […]

२०७५ श्रावण ११ गते, शुक्रबार