जहा प्लास्टिकका फोहोर दिएर पेटभरी खान पाइन्छ
काठमाडौं, ६ साउन । यो दुनियाँमा एउटा यस्तो क्याफेमा छ जहाँ तपार्इं आफ्नो घरमा भएका प्लास्टिकका फोहोरको सहाराले पेटभर खान पाउनुहुन्छ । बेलायतको लण्डनमा रहेको द रबिस क्याफेमा तपार्इं लाई फोहोरको बदलामा खानेकुरा प्राप्त हुन्छ । उक्त क्याफेमा मनपर्ने स्न्याक्स वा खानाको मज्जा लिनका लागि घरमा रहेका प्लास्टिकका फोहोर लैजानु आवश्यक हुन्छ । तर एउटा […]
२०७५ श्रावण ६ गते, आईतवार