साढे १४ किलो तौल भएको काउली !
काठमाडौं, २४ माघ । म्याग्दीका एक किसानले साढे १४ किलोग्राम तौल भएको एउटै काउली फलाएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका पदमबहादुर कार्कीले यति ठूलो काउली फलाएका हुन्। कार्कीको वारीमा फलेको काउलीको तौल चौध किलो ५ सय ग्राम छ। त्यो काउलीको मंगलबार तौल लिइएको थियो। त्यसक्रममा साढे १४ किलो पाइएको स्थानीयवासी दलबहादुर कार्कीले जानकारी दिए। कार्कीले […]
२०७४ माघ २४ गते, बुधबार