ढुुंगामुढा रोक्ने तरिका …

काठमाडौं,२ वैशाख । कश्मिरमा पुनर्मतदानका क्रममा भएको ढुंगामुढा रोक्नका लागि भारतीय सेनाले अपनाएको तरिका विवादमा तानिएको छ ।आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियो सामाजिक संजालमा फैलिएपछि व्यापक विरोध भएको छ । भारतीय संचारमाध्यमका अनुसार ती युवकको नाम फारुक डार हो । […]
२०७४ बैशाख २ गते, शनिबार