भाइलाई दाजु र दाजुलाई भाइ भन्नुपर्ने अवस्था !
काठमाडौं, १ मंसिर । पहिला जन्मिएको शिशु जेठो र पछि जन्मिएकोलाई कान्छो मानिन्छ । जुम्ल्याहाको हकमा पनि सोही अनुसार उनीहरुबीच नाता निर्धारण हुन्छ । तर अमेरिकामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ । जुम्ल्याहा दाजुभाइमध्ये पछि जन्मिएको शिशुलाई दाजु मान्नुपर्ने अवस्था सिर्जना भएको छ । प्राविधिक रुपमा यस्तो समस्या देखिएको हो । मेसाचुसेट्सको एक अस्पतालमा […]
२०७३ मंसिर १ गते, बुधबार