विविध

मान्छेको मुटु खाने मान्छे

काठमाडौँ । रसियाका एक व्यक्तिले आफूले दर्ुइ जना मानिसको मुटु खाएको बताएका छन् । रुसको पेञ्जा निवासी अलेक्जेण्डर बाइकोभले ९ जन मानिसको हत्या गरेको र तीमध्ये दुइ जनाको मुटु खाएको बताइएको छ । उनले यसरी हत्या गरेर मान्छेको मासु खाँदा आफूमा आत्मविश्वास बढेको बताएका छन् । आफ्नी गर्लपेन्डले आफूलाई संकोची र लजालु भन्ने गरेकोले उनले […]

२०६९ चैत्र १७ गते, शनिबार

भिख मागेर एक लाख चन्दा

काठमाडौँ । ‘मन भएपछि धनको केही चिन्ता हँुदैन’ । भन्ने उखानलाई चरितार्थ गर्दै सडकमा मागेर बस्ने एक ८५ वषीय भिखारी महिलाले एक लाख रूपैयाँ दान गरेकी छिन । भारतको पूणेदेखि ७५ किलोमिटर टाढाको पीपल गाउँमा मागेर बस्ने लक्ष्मी पोखरकर नाम गरेकी महिलाले मन्दिर बनाउने कार्यका लागी एक लाख रूपैयाँ दान गरेकी छिन । हुन् १५ […]

२०६९ चैत्र १७ गते, शनिबार

पट्याएर बोक्न मिल्ने स्कुटर

काठमाडौ । हरूंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ । मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुादाउन सकिन्छ । जम्माजम्मी तौल २५ किलो रहेको यो स्कुटरको ब्याट्री एक पटक पूरा चार्ज गरेपछि […]

२०६९ चैत्र १२ गते, सोमबार

अचम्मको लठ्ठी

काठमाडौँ । जापानी कम्पनी फूजित्सुले नेक्स्ट जेनेरेसन केन नाम दिएर एउटा यस्तो अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ जसले वृद्धवृद्धालाई बाटो देखाउने काम गर्नुका साथै उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ । उक्त आधुनिक लठ्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले शरीरको तापक्रम र मुटुको गतिका […]

२०६९ चैत्र ३ गते, शनिबार

पेटबाटै बच्चा चोरियोपेटबाटै बच्चा चोरियो

काठमाडौ। एक ब्राजिलियन महिलाले आˆनो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् । १९ वषिर्य युवती लायन सन्तोष प्रसूति पीडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन् । उनको त्यहाा सिटिस्क्यान गरिएको थियो, सिटिस्क्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङकसमेत राखेका थिए । उनको चेक जााचको क्रममा उनको […]

२०६९ फाल्गुन २० गते, आईतवार

अतृप्त तिर्खाअतृप्त तिर्खा

काठमाडौ । हामी कम्तीमा पनि २ देखि ३ लिटरसम्म पानी पिउने गर्दछौ जसलाई सामान्य र आवश्यक मानिन्छ तर यदि कोही मानिसले २५ लिटर पानी पिएको थाहा भएमा यसलाई हामी अचम्म मान्छौा । हो, यस्तै अचम्म भएको छ । इंगलेन्डको एसेक्स शहरमा बसोबास गर्ने २६ वषिर्या सासा केनेडीलाई यति धेरै तिर्खा लाग्छ कि उनी दिनको २५ […]

२०६९ फाल्गुन २० गते, आईतवार

साढे ६ महिनामा दुई पटक सुत्केरीसाढे ६ महिनामा दुई पटक सुत्केरी

काठमाडौ । ३१ वर्षकी सेडी बुडेनले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चा पाइन् । त्यो पनि सामान्य बच्चा, यो अनौठो घटना बेलायतमा घटेको हो । सायद यो घटना विश्वमा पहिलो पटक भएको हुनुपर्छ । बुडेनले छोरा जन्माएको तिन हप्तामै फेरि अर्को गर्भ बोकेपछि यस्तो सम्भव भएको हो । बिहे गरेपछि लामो समयसम्म बच्चा नहुादा चिन्तित […]

२०६९ फाल्गुन २० गते, आईतवार

पुच्छर भएको बच्चा जन्म्योपुच्छर भएको बच्चा जन्म्यो

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । पुच्छर भएको एक बच्चाको जन्म भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिएपछि उनलाई हेर्नेको भिड लाग्न थालेको छ । अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ । बच्चाले आमाको दुध लगातार […]

२०६९ फाल्गुन १४ गते, सोमबार

चुरोट खाने ढुंगा !चुरोट खाने ढुंगा !

काठमाडौँ । चीनमा मान्छेले जस्तै चुरोट पिउने ढुङ्गा भेटिएको छ । चीनका लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो दर्ुइ किलोभन्दा केही बढी तौलको छ । दक्षिणपर्ूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई […]

२०६९ फाल्गुन १३ गते, आईतवार

डायरी लेख्नेको दाम्पत्य जीवन सुखमयडायरी लेख्नेको दाम्पत्य जीवन सुखमय

काठमाडौँ । नियमित रूपमा डायरी लेख्ने दम्पतीहरूको दाम्पत्य जीवन सुखमय हुनुका साथै सम्बन्ध पनि दरिलो हुने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरूका अनुसार जो श्रीमान् श्रीमती आफूहरूको विवाहपछिको जिन्दगी तथा विभिन्न घटनाक्रमहरूका बारेमा नियमित रूपमा टिपोट गरी डायरी लेख्ने गर्छन् उनीहरूको प्रेम तथा सम्बन्धबाट प्राप्त हुने सन्तुष्टिको मात्रा घट्न पाउँदैन । नर्थवेर्स्र्टन विश्वविद्यालयका शोधकर्ताहरूका […]

२०६९ फाल्गुन १३ गते, आईतवार