१६ वर्षमै मन्त्री
काठमाडौं, १७ भदौ : प्यालेस्टाइनमा १६ वर्षीया किशोरी मन्त्री बनेकी छिन् ।प्यालेस्टाइनका स्थानीय प्रशासनमन्त्री सइद अल कावनीले बशइर ओथमन नामकी ती किशोरीलाई एक दिनको लागि मन्त्री बनाएका हुन् । किशोरीको जन्मदिनको दिन उनलाई मन्त्री बन्ने मौका दिइएको हो । किशोरीलाई मन्त्री बनाउँदा मुलुकका युवाहरुमा सकारात्मक सन्देश जाने भएकोले आफूले त्यस्तो गरेको ती मन्त्रीले बताए । […]
२०७० भाद्र १७ गते, सोमबार