विविध

छोरी जेठानी ,आमा देउरानी

भारत ,भारतमा पाँच बच्चाकी आमा छोरीको देवरसँग प्रेममा परेकी छिन । यति मात्र हैन, उनीहरुले भागेर विवाह समेत गर्न भ्याएका छन् ।पञ्चायत बस्यो, तर, आमाले आफ्नो श्रीमानलाई हैन, छोरीको देवरलाई नै पि्रय मानिन् ।अन्त्यमा पञ्चायतको केही लागेन र १५ हजार भारु जारी तिराएर यस्तो बेमेल सम्वन्धलाई स्वीकृति दियो ।आलमपुर थाना क्षेत्रमा रहेको एक परिवारले छोरीको […]

२०७० असार ११ गते, मंगलवार

आफ्नै छोरासँग बिहे!

काठमाडौं, । विश्वमा अनेक किसिमका अपत्यारिला घटनाहरु बेला–बेलामा आउने गछन् । त्यस्तै एक अनौठो घटना पछिल्लो पटक बाहिर आएको छ । विश्वमा जहींतहीं पनि आमा–छोराको नातालाई पवित्र सम्बन्धका रुपमा लिइन्छ । तर, नाईजेरियामा यस्ता आमा–छोरा छन्, जो एकअर्काको प्रेममा चुर्लुम्म डुबेका छन् ।नाईजेरियामा एक ४० वर्षीया महिलाले आफ्नै छोरासँगको शारीरिक सम्पर्कपछि ६ महिनाको गर्भ बोकेकी […]

२०७० असार ६ गते, बिहीबार

९९ वर्षको उमेरमा जन्मिएको छोरा हराएपछि

भारतका रामजीत राघवको ९९ वर्षको उमेरमा जन्मिएको छोरा हराएपछि होसहवास उडेको छ । ९९ वर्षको उमेरमा बाबु बन्दा भारतका राघवलाई संसार नै जितेजस्तो लागेको थियो । पिण्डखाने बेलामा बाबु बनेपछि २०१० मा उनी इन्टरनेटको दुनियाँमा छाए ।तर, अहिले उनको छोरा अर्कै कारणले समाचार बनेका छन् । करिव साढे ३ वर्षका उनका छोरा विक्रमाजीत ५ दिनदेखि […]

२०७० असार २ गते, आईतवार

मानिसको रगत पिउने महिला

न्यूर्योक, ३० जेठ । अमेरिकाको पेन्सिलिभेनियाकी एक महिला पछिल्लो ३० वर्षयता दैनिक मानिसको करिब दुई लिटर रगत पिउँदै आएकी छिन् ।जुलिया क्यापलेस नाम गरेकी ४५ वर्षीया ती महिलाको यो रगत पिउने बानी भने अहिले इन्टरनेटमा चर्चामा छ । जुलियाले दैनिक मानिसको रगत पिउनाले आफूले आफूलाई स्वस्थ्य र स्फूर्त भएको महशुस गर्ने गरेको बताउने गरेकी अन्तर्राष्ट्रिय […]

२०७० जेष्ठ ३० गते, बिहीबार

एकै पटक ५ सन्तान

विश्वमा दिनप्रतिदिन अनौठा र अचम्मखालका घटना घटिरहेका छन् । चेक रिपब्लीकामा एउटा घटनाले चर्चा पाएको छ । अगाडी आमा बनिसकेकी २३ वर्षिया महिलाले एकैपटक ५ सन्तानलाई जन्म दिएकी छिन् ।अलेक्जेन्डा किनोभा नामकी यि महिलाले ४ छोरा र १ छोरीसहित ५ जनालाई एकैचोटी जन्माएकी हुन् । यसरी एकैपटक ५ सन्तानलाई जन्म दिएको चेक रिपब्लीका मा यो […]

२०७० जेष्ठ २९ गते, बुधबार

चिहानबाट शव निकालेर बलात्कार

इस्लामाबादः मानिसले कतिसम्म नीच कार्य गर्नसक्छ भनेर कसैले अनुमानसमेत लगाउन सक्दैन । पाकिस्तानको पापोस नगरमा बस्दै आइरहेको एक व्यक्तिले आफ्नो यौन आकांक्षा पूर्ति गर्नबितेका अनेक वर्षेखि चिहानबाट महिलाका शव निकालेर बलात्कार गर्ने गरेको स्थानीय प्रहरीले जनाएको छ । गतशनिबार मात्रै स्थानीय प्रहरीले २९ वषर्ीय रियाज अहमदलाई ५० भन्दा बढी महिला शवसित यौन उत्पीडन गरेको आरोपमा […]

२०७० जेष्ठ २७ गते, सोमबार

जेलभित्र मोबाइल छिराउँदै गर्दा विरालो पक्राउ

रूसको एउटा जेलका सुरक्षाकर्मी त्यतिबेला हैरान भए जब उनीहरूले एउटा बिरालोले जेलभित्र प्रतिबन्धित सामाज लैजाने प्रयास गरिरहेको अवस्थामा फेला पारे । रूसको उत्तरी राज्य कोमीको जेल सेवाले आफ्नो वेभसाइटमा विरालोलाई राजधानी सिकटिफकारको जेलको कोलनी नम्बर- १ मा मे ३१ का दिन हिरासतमा लिएको उल्लेख गरेको छ । रूसको निजी क्षेत्रको समाचार समिति इन्टरफ्याक्सका अनुसार जेलका […]

२०७० जेष्ठ २५ गते, शनिबार

चुम्बन लिनुस् सित्तैमा कफी पिउनुस्

सिड्नी । सिड्नीस्थित मेट्रो सेन्ट जेम्स नामक फ्रेन्च क्याफेले आफ्नो प्रचार अभियान चलाइरहेको छ । प्रचार अभियान अन्तर्गत यो क्याफेले ग्राहकबाट कफी पिएको शुल्क लिने गरेको छैन । बरु त्यसका लागि उनीहरुले एकअर्काको चुम्बन गर्नुपर्छ ।यो क्याफेले बिहान ९ बजेदेखि साँझ ११ बजेसम्मको समयमा कफी पिउनेहरुबाट यसरी नै चुम्बन गराइरहेको छ । यसका लागि आवश्यक […]

२०७० जेष्ठ २३ गते, बिहीबार

साढे तीन करोडको गितार

अमेरिकाको चर्चित सांगीतिक ब्याण्ड विटल्सका जोन लेनन र जर्ज हृयारिसले बजाउने गरेको गितार चार लाख ८ हजार डलर अर्थात् करिब ३ करोड ५९ लाखमा बिक्री भएको छ । परम्परागत रूपमा निर्माण गरिएको यो गितार सन् १९६६ मा भिओएक्स कम्पनीले बनाएको थियो । अमेरिकाको न्युयोर्कमा भएको लिलामीमा एक नागरिकले त्यति धेरै रकममा गितार खरिद गरेका हुन् […]

२०७० जेष्ठ १८ गते, शनिबार

अब जुत्ताबाट मोवाईल चार्ज

बिजुली नभएका स्थान तथा यात्रामा मोबाइल तथा यस्तै साना ग्याजेट अब जुत्ताबाट पनि चार्ज हुने प्रबिधी आएको छ। केन्याबाट यस्तो प्रविधिको विकास भएको हो । केन्या २४ बर्षिय एक युवाले जुत्ताबाट मोबाइल चार्ज गर्ने प्रबिधी तयार गरेका हुन । नैरोबीमा भएको केन्येन साइन्स टेक्नोलोजी एण्ड इन्नोभेसन वीकमा २४ वर्षा युवा एन्थोनी मुतुअले मानिसको शरिरले उत्पन्न […]

२०७० जेष्ठ १७ गते, शुक्रबार