मुख्य समाचार

रास्वपा र नेकपाका नेता माओवादीमा समाहित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्यको नेतृत्वमा हुम्ला जिल्ला समिति र पुर्व जनमुक्ति सेनाका कमान्डर सहित पुर्व लडाकुहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गरेका छ्न। शुक्रबार कमलादीस्थित प्रज्ञाभवनमा आयोजित ध्रुवीकरण कार्यक्रममा माओवादी महासचिव विप्लव सीले उनिहरूलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन ।उक्त कार्यक्रममा रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिद्रोह गरि केन्द्रिय […]

२०८२ माघ १८ गते, शनिबार

प्रचण्डले एकताको चर्चा गर्नु जालझेल र असफल हुइयाँ !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै प्रचण्डले एकताको चर्चा गर्नु जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताएका छन्।महासचिव विप्लव सीले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुधबार आयोजित एक कार्यक्रममा एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै सो कुरा बताएका हुन्। उनले फेसबुकमार्फत […]

२०८२ माघ १६ गते, बिहीबार

नेकपा (माओवादी) र देश भक्त समाज पार्टीविच कालीकोटवाट प्रकाण्ड सीलाई जिताउने सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र देश भक्त समाज पार्टीविच चुनावि एकता गर्दै कालीकोटवाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाण्ड सीलाई जिताउने सहमति भएको छ। उक्त सहमति अनुसार देश भक्त समाज पार्टी कालीकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाण्ड सीलाई साझा उम्मेदवारको रुपमा ग्रहण गरी चुनावि क्रियाकलापहरु अगाडी बढाउनका लागी सहमत भएको […]

२०८२ माघ १२ गते, आईतवार

यस्तो छ , नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को आसन्न प्रतिनिधि सभा निर्वाचन लक्षित प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आसन्न प्रतिनिधि सभालाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । उक्त प्रतिबद्धता पत्रमा स्वाधीनता, आत्मनिरभरता, समानता पार्टीको नीति भएको उल्लेख गर्दै ; हाम्रा उम्मेदवार तपाईं साथ दिनुस, हामी सेवा गर्छौ; भन्ने नारा उल्लेख गरिएको छ ।उक्त प्रतिबद्धता पत्रमा आम नागरिक भ्रष्टाचार, कमिसनखोरी, तस्करी, राष्ट्रघात विपक्षमा सुशासन स्थिर सरकार […]

२०८२ माघ १२ गते, आईतवार

‘नयाँ आएपछि सबै ठिक हुन्छ भन्नु गलत’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन् ।सो पार्टीद्वारा आज आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पूराना दलको बहस वास्तविक समस्याबाट ध्यान […]

२०८२ माघ ११ गते, शनिबार

प्रकाण्ड सीलाई प्रलोपा र देशभक्त नेपालको समर्थन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीलाई समर्थन गर्दै प्रगतिशील लोकतांत्रिक पार्टी (प्रलोपा) का उम्मेदवार धर्मराज न्यौपाने र देशभक्त नेपाल पार्टीका उम्मेदवार प्रेम सिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएका छन्।स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी भएको छ। सो पार्टीले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष […]

२०८२ माघ १० गते, शुक्रबार

‘देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनु होला’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिन आग्रह गरेका छन्। नेकपा(माओवादी) कालिकोटद्वारा आयोजित चुनाबी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनुको बिकल्प नभएको बताउदै भने- ‘देश विदेशीहरुको हस्तक्षेपमा छ, विदेशीको नुनपानी […]

२०८२ माघ ९ गते, बिहीबार

प्रवक्ता प्रकाण्ड सीद्वारा उम्मेदवारी दर्ता : साम्राज्यवादी तथा नवदलालहरुलाई बहिष्कार गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साम्राज्यवादी तथा नवदलालहरुलाई कुनै पनि हालतमा भोट नदिन अपिल गरेका छन्। मंगलवार कालिकोटमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।प्रवक्ता प्रकाण्डले चुनावमा कुनै कसैेको दवाव र प्रभाव विना जनतालई सहि फैसला गर्न […]

२०८२ माघ ८ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा देशव्यापीरुपमा निर्वाचनमा सहभागीता जनाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।महासचिव विप्लव सीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्ण जिम्मेवारीवोध, सुस्पष्ट उद्देश्य र अठोटका साथ भाग […]

२०८२ माघ ७ गते, मंगलवार

‘साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थलाई ध्वस्त पारौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थ ध्वस्त पार्न आग्रह गरेका छन छन् । शुक्रवार कालिकोट –काठमाडौ समाजवादी सम्पर्क मञ्चले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सवोधन गर्दै उनले सो आग्रह गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले देशलाई साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ बनाउन दिन नहुने भन्दै यसको […]

२०८२ माघ ४ गते, शनिबार