मुख्य समाचार

‘एकीकृत जनक्रान्तिको बिकल्प छैन ‘

काठमाडौं, २९ मंसिर । यतिबेला राष्ट्रियता गम्भीर खतरामा परेको हुनाले सबै एकजुट भएर राष्ट्रियता बचाउनका निम्ति लागि पर्नुपर्ने नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य एवम्.कोशी ब्युरो इन्चार्ज पदम राईले बताएका छन् । उनले नेपाली जनता र राष्ट्रियतालाई स्वाधीन बनाउन एकीकृत जनक्रान्तिको कार्यदिशाका आधारमा सबै एकजुट हुनुपर्ने कुरासमेत बताएका छन् । उनले अखिल नेपाल जनसांस्कृतिक महहासङ्घ, कोशी […]

२०७३ मंसिर २९ गते, बुधबार

वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेजमा तालाबन्दी

काठमाडौं, २८ मंसिर । नेकपा (माअाेवादी) निकट अखिल(क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेज अफ वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेजमा आन्दोलन सुरु गरेको छ । अखिल(क्रान्तिकारी)ले काठमाडौंको हाडीगांउमा अवस्थितकलेज अफ वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेजले आफ्नो संगठनसग गरेको सहमति तोडेर चर्को शैक्षिक शुल्क वृद्धि गरेकोले आन्दोलन गरेको बताएको छ । यस बिषयमा अखिल (क्रान्तिकारी) ले जारी […]

२०७३ मंसिर २८ गते, मंगलवार

‘उज्यालाे अभियानविरुद्ध लाग्ने कसैलाई छाेड्दिन’

काठमाडौं, २८ मंसिर । ऊर्जामन्त्री प्रभाकरले उज्यालाे अभियानविरुद्ध लाग्ने कसैलाई नछाेड्ने उद्घोष गरेका छन । प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने जानकारी दिए ।उनले जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको […]

२०७३ मंसिर २८ गते, मंगलवार

माअाेवादीद्वारा महाधिवेशन हल निर्माण सुरु

काठमाडौं, २८ मंसिर । नेकपा (माअाेवादी) ले महाधिवेशन हल निर्माण सुरु गरेको छ । उसले जनयुद्धको उदगम थलो रोल्पाको थबाङमा १ करोड लगानीको सहिद स्मृति भवनको उद्घाटन गरेकाे छ । अागामी फागुन १ बाट सुरु हुन लागेकाे अाठाैँ महाधिवेशनकाे बन्दसत्र बस्ने मिल्ने गरी एक कराेडभन्दा बढी लगानीमा सहिद स्मृति भवनकाे निर्माण सुरु गरेकाे छ । […]

२०७३ मंसिर २८ गते, मंगलवार

‘दलाल पूंजीवादी व्यबस्था शैक्षिक संकटको मुख्य कारक ‘

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी) का महासचिव ‘विप्लव’ले शिक्षा क्षेत्रमा दलालीकरण र माफियाकरण बिद्यमान रहेसम्म जनताका छाेराछाेरीकाे पहुँचमा शिक्षा पुग्न नसक्ने बताएका छन् । अखिल (क्रान्तिकारी) काे ‘विश्वविद्यालय अभियान २०७३’ को उद्घाटन गर्ने क्रममा दलाल पूंजीवादी व्यबस्था नै शैक्षिक संकटको मुख्य कारण रहेको महासचिब विप्लवले बताएका छन् । विद्यार्थी नेताहरुलाई महासचिब विप्लवले शिक्षा क्षेत्रभित्र […]

२०७३ मंसिर २८ गते, मंगलवार

माअाेवादीका प्रवक्ता प्रकाण्ड जिल्ला दौड़ाहामा

काठमाडौं, २७ मंसिर । नेकपा (माअाेवादी)का प्रवक्ता प्रकाण्‍ड जिल्ला दौड़ाहामा निस्किएका छन । उनले कालिकाेट र मुगुका धेरै गाउँ घुमेर सुर्खेत फर्किएका छन् । पार्टीले मंसिर १४ कालिकाेटकाे सदरमुकाम मान्ममा अायाेजना गरेकाे जनसभालाई सम्बाेधन गर्न प्रकाण्ड त्यसतर्फ हिँडेका थिए । उनी गाउँमा कार्यकर्तालाई प्रशिक्षण र जनतासँग भेटघाट गर्दै कालिकाेटबाट मुगु पुगेका छन् । पहिलाे संविधानसभामा […]

२०७३ मंसिर २७ गते, सोमबार

‘कमिसन’ खान लोडसेडिङ गर्नेहरुको निद हराम

काठमाडौँ, २६ मंसिर । दशैं–तिहारसम्म लोडसेडिङ नगर्ने भनेको विद्युत प्राधिकरणले अहिलेसम्म लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन । अहिले खान पकाउन, मोबाइल चार्ज गर्न, पानी तताउन, घर कार्यालयमा कम्प्युटरलगायतका बत्तीबाट चल्ने वस्तुहरु चलाउन लोडसेडिङको तालिका हेर्नुपर्ने बाध्यता काठमाडौँ उपत्यकाबासीलाई छैन । तर, कहिलेसम्म ? यसको उत्तर बाँकी छ । आखिर कसरी भयो, रातारात यति ठूलो परिवर्तन […]

२०७३ मंसिर २६ गते, आईतवार

आफुलाई खुल्ला पत्र लेख्ने पूर्व लडाकुलाई विप्लवको जवाफी पत्र

काठमाडौँ, २४ मंसिर । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव ले सामाजिक संजालमा खुला पत्रमार्फत आफ्नो नाममा पत्र लेख्ने पुर्व लडाकु विवस कुमार सेजुवालको खुला पत्रको जवाफ सामाजिक संजालमार्फ़त नै जवाफ दिएका छन । वैदेशिक रोजगारीको शिलसिलामा मलेशियामा रहेका पुर्व लडाकु विवस कुमार सेजुवालले नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्बोधन गरि लेखेको पत्र एक […]

२०७३ मंसिर २४ गते, शुक्रबार

‘गोलीगठ्ठासहित कार्यकर्ता गिरफ्तार भन्ने समाचार गलत ‘

काठमाडौं । नेकपा (माओवादी)ले ‘जाजरकोटमा गोलीगठ्ठासहित माओवादी कार्यकर्ता गिरफ्तार’ गरिएको समाचारको खण्डन गरेको छ । नेकपा माओवादी भेरी ब्युरो इन्चार्ज जीवनले विहीबार एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य कुराको खोज नै नगरी तथ्यबिना नै सरकारले संचारमाध्यमहरुद्वारा सार्बजनिक गर्नु उपयुक्त नभएको बताएका छन् । ‘यहि मंसिर २१ गतेका दिन जाजरकोटको छेडा बजारमा हाम्रा पार्टीका कार्यकर्ताहरुलाई गोलीगठ्ठा सहित […]

२०७३ मंसिर २४ गते, शुक्रबार

पूर्वप्रधानमन्त्री भट्टराईमाथि जुत्ता प्रहार

काठमाडौँ, २३ मंसिर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पस नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि आज आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईमाथि जुत्ता प्रहार भाएको हो । भट्टराई सो कार्यक्रममा प्रमुख अतिथि थिए । भट्टराईमाथि जुत्ता प्रहार गर्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ […]

२०७३ मंसिर २३ गते, बिहीबार