२८ गतेको नेपाल बन्द हिंसात्मक बन्ने सम्भाबना

काठमाडाैँ , २५ कात्तिक । नेकपा (माअाेवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्द नजिकिदै गर्दा प्रहरीले धमाधम माअाेवादीका नेता-कार्यकर्ता पक्राउ गर्न थालेकाे छ । प्रहरीले माअाेवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य तथा काठमाडाैँ उपाध्यक्ष रवि गोले र पार्टीका जिल्ला सदस्य नविन […]
२०७३ कार्तिक २५ गते, बिहीबार