सोती हत्याकाण्ड र जर्ज फ्लोडको हत्याको बिरोधमा असार १ गते देशैभरि विरोध प्रदर्शन हुने
काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले रुकुमको चौरजहारीमा भएको हत्याकाण्ड र अमेरिकाका प्रहरीले एक अश्वेतलाई नियन्त्रणमा लिएर गरेको हत्याको विषयलाई लिएर थप सङ्घर्ष गर्ने बताएको छ । नेकपानिकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा यही असार १ गतेदेखि देशैभरि विरोध प्रदर्शन हुने बताइएको छ । गत जेठ १० गते रुकुमको चौरजहारी सोतीमा कथित उच्च जातकी एक […]
२०७७ जेष्ठ २९ गते, बिहीबार