लकडाउनकाे समयमा पनि नेकपाका नेता पुनः गिरफ्तार
काठमाडौं, ३ वैशाख । विश्वभर काेराेना भाइरसकाे संक्रमण बढिरहेको समय अधिकाशं देशहरूले ठूलाठूला केसका कैदी बन्दीलाई रिहाइ गरिरहेकाे समयमा दाङमा भने राजनीतिक अास्थाका बन्दीहरूलाई पनि अमानवीय तरिकाले प्रहरीले पुनः गिरफ्तार गरेर एक जिल्लाबाट अर्को जिल्ला लगेको छ । नेपाल कम्युनिस्ट पार्टीका ३ नेतालाई मंंगलबार प्रहरीले पुनः गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य […]
२०७७ बैशाख ३ गते, बुधबार