एनसेलविरुद्धको आन्दोलन घनिभूत बन्दै , एनसेल र उसका मतियायारहरुको निदहराम
काठमाडौं , २२ भदौ । नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको निर्णयविरुद्ध सुरु गरेको आन्दोलन घनिभूत हुदै गएको छ । नेकपाले एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरुलाई उठ्न आग्रह गर्दै सरकारकै इसारामा आफ्नै प्रधानन्यायाधीशको नेतृत्वमा गरेको पूरा […]
२०७६ भाद्र २२ गते, आईतवार