नेकपा नवलपुरका जिल्ला सदस्य गुराँस पार्टीबाट निस्कासन !
काठमाडाैँ, १३ भदाै । नेपाल कम्युनिस्ट पार्टी नवलपुरका जिल्ला सदस्य गणेश विक गुराँसलाई पार्टीले निस्कासन गरेको छ । नवलपुर जिल्ला इन्चार्ज जुझारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जिल्ला समिती सदस्यको पदमा बसि समितिले गरेका निर्णयहरुलाई उल्लंघन गर्दै पार्टीको सम्पर्क भन्दा बाहिर रहि साङ्गठनिक रुपमा अराजक ढंगले पार्टीको नीति विपरित गतिविधि गरेकोले जिल्ला समिती सदस्य गणेश बिक […]
२०७६ भाद्र १३ गते, शुक्रबार