मुख्य समाचार

मजदुर नेता आकाश निष्कासित

काठमाडौं, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय संयोजक लोक बहादुर पल्लीले प्रेस विज्ञप्ति प्रकाशित गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाही गरेको बताएका छन । केन्द्रीय संयोजक पल्लीले आकाशले महासंघको नीति […]

२०७६ भाद्र ५ गते, बिहीबार

त्रिविका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग

काठमाडौं, ३ भदाै । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका त्रिवि इकाई अध्यक्ष मदन चापागाईले विज्ञप्ति जारी गरेर विगतमाझैं राजनीतिक भागबण्डाका आधारमा राजनीतिक दलका कार्यकर्ता नियुक्त भए बहिस्कार गर्ने बताएका छन । उनले त्रिविका पदाधिकारी नियुक्ति विगतमा झै भागबण्डाको आधारमा सरकारी दलका […]

२०७६ भाद्र ३ गते, मंगलवार

‘गिरफ्तार नेता कार्यकर्ताहरुलाई तुरुन्त रिहा गर ‘

काठमाडौं, २ भदाै । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार सम्पुर्ण नेता कार्यकर्ताहरुलाई तुरुन्त स–सम्मान रिहा गरको छ । सो पार्टीका मेची–कोशी व्युरोले ताप्लेजुङ्ग जिल्ला इन्चार्ज सकल लिम्बु, ताप्लेजुङ्ग जिल्ला सेक्रेटरी नरपति पौडेल, पाँचथर जिल्ला इन्चार्ज राजु दास, ईलाम जिल्ला सेक्रेटरी याम लिम्बु, अखिल क्रान्तिकारीका मेची–कोशी व्युरो संयोजक गणेश कार्कीसहित पाँच जनालाई गिरफ्तार गरेकोप्रति मेची–कोशी व्युरोले घोर […]

२०७६ भाद्र २ गते, सोमबार

ने.क.पा.द्वारा जनयुद्वमा कब्जा गरिएका जग्गा पुनः कब्जा

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्वकालमा तत्कालिन माओवादीले सल्यानमा कब्जा गरेका घरजग्गालाई पुनः कब्जा गर्ने जनाएको छ । शान्ति प्रकृयामा आइसकेपछि कब्जा गरिएका घर जग्गालाई प्रचण्ड बाबुरामले फिर्ता गरेको भन्दै विप्लव नेकपाले फेरी कब्जा गर्ने जनाएको हो । जसको पहिलो निशानामा खैराबाङ मन्दिरको गुठीको जग्गा परेको छ । छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको […]

२०७६ भाद्र १ गते, आईतवार

नेकपाविरुद्ध सुराकी गर्ने फन्दामा पर्ने

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु गिरफ्तार हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । राष्ट्र र जनहितलाई केन्द्रभागमा राखेर संघर्ष गर्दै आइरहेको उक्त पार्टीका नेता र कार्यकर्ता गिरफ्तार हुने क्रम बढ्न थालेपछि पार्टीले गम्भीर आत्मसमीक्षा गरेको बुझिएको छ । जसको उदाहरणस्वरुप पछिल्लो समय पार्टी केन्द्र र उसका विभिन्न जनवर्गीय संगठनहरुले जारी गरेको […]

२०७६ भाद्र १ गते, आईतवार

प्रचण्डलाई पार्टी एकता गरेकोमा पछुतो !

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले घुमाउरो पारामा पार्टी एकता गरेकोमा पछुतो गरेका छन । उनले आज एक कार्यक्रममा पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेकेा बताएका छन् । उनले पार्टी एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको […]

२०७६ श्रावण ३२ गते, शनिबार

युवा संगठन नेपालद्वारा सुराकी गर्नेलाई कारवाही गर्ने चेतावनी

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले नेकपाका समर्थकमाथि सुराकी गर्ने, प्रहरी लगाएर दमन तथा धरकपड गर्ने र मुडभेटको नाममा हत्या गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । उसले कार्यकर्ता तथा समर्थक विरुद्ध सुराकी गर्ने र दमन–धरकपड गर्न प्रहरीलाई उक्साउने जस्तो जनघाती कदम बन्द गर्न चेतावनी समेत दिएको छ । सो […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

पत्रकार महासंघद्वारा थपलियालाई तत्काल रिहा गर्न माग

काठमाडौं, ३० साउन । नेपाल पत्रकार महासंघले पत्रकार तथा लेखक खेम थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रिय महासचिब रमेश बिष्टले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार खेम थपलियालाई पक्राउ गरिएकाे घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षणभएको जनाउदै सो माग गरेका हुन् ।

२०७६ श्रावण ३० गते, बिहीबार

नेकपा प्रमुुख सचेतक ढकालको घरमा बम प्रहार

काठमाडौं, ३१ साउन । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । उनलाई प्रदेश सरकारको लागि खरिद गरेको सरकारी गाडीमा करोडौं भ्रष्टाचार गरेको आरोप थियो । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित […]

२०७६ श्रावण ३१ गते, शुक्रबार

वडा अध्यक्ष थापालाई कालोमोसो !

काठमाडौँ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको जनाएको छ । भ्रष्टाचार गरेको भन्दै थापालाई विहिबार वडा कार्यालयमा नै कालोमोसो लगाएको बताइएको छ । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ […]

२०७६ श्रावण ३० गते, बिहीबार