पत्रकार महर्जनलाई तत्काल रिहा नगरे आन्दोलन
काठमाडौं , २८ चैत । जनपत्रकार संगठन नेपालले सो संगठन काठमाडौंका जिल्ला संयोजक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न अपिल गरेको छ । पत्रकारलाई बैचारिक आस्थाकै कारण गिरफ्तार गरीएको भन्दै उनलाई तत्काल रिहा नगरे संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पत्रकारले लेख्ने […]
२०७५ चैत्र २८ गते, बिहीबार