‘गिराफ्तार नेता कार्यकर्ता रिहा गर ‘
काठमाडौं, ७ चैत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य एवं मध्य कमाण्ड ईन्चार्ज सुदर्शनले निशस्त्र पार्टीका नेता कार्यकर्तालाई समातेर दोहोरो फायरीगंको बकबास गरेको भन्दै सबै गिराफ्तार नेता कार्यकर्ता रिहा नगरे जनप्रतिरोधको कार्बाही अघि बढाउने चेतावनी दिएका छन् । विहिबार एक विज्ञप्ति जारी गरी ईन्चार्ज सुदर्शनले काभ्रेको रोशी गाँउपालिकाको काफलडाडामा संगठन सुदृढीकरण तथा विस्तार अभियानमा […]
२०७५ चैत्र ७ गते, बिहीबार