‘क्रान्ति अवश्यम्भावी बन्दै गएको छ’
काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल भएको बताउदै क्रान्ति अवश्यम्भाबी बन्दै गएको ठोकुवा गरेका छन । महासचिव विप्लवले जनयुद्ध दिवसको अवसर पारेर आज एक विज्ञप्ति जारी गर्दै सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र जनतालाई शुभकामना तथा बधाई दिएका छन् । उनले साम्यवादी विचार नै […]
२०७५ फाल्गुन १ गते, बुधबार